About Immigration Office, TIA

१.पृष्ठभूमि

नेपाल भित्र विदेशीहरुको प्रवेश, उपस्थिती र प्रस्थानलाई व्यवस्थित, नियमित एवं नियन्त्रण गर्न तथा नेपाली नागरिकहरुको आगमन तथा प्रस्थानलाई व्यवस्थित गर्ने उद्देश्यले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर, काठमाण्डौको स्थापना वि.सं. २०४६ सालमा भएको हो । यो कार्यालयले अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ तथा मन्त्रालय, विभागबाट बेला–बेलामा जारी भएका परिपत्रहरुको अधिनमा रही कार्य सञ्चालन गरिरहेको छ ।

अध्यागमन कार्यालयलाई व्यवस्थित गर्न अध्यागमन ऐन, नियम, कार्यविधि,… Read More